काठमाण्डु – अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनसँग सम्बन्धित निर्णय यथास्थिति राख्दा सर्वाेच्च अदालतले निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गर्दै हालका लागि निर्वाचन आयोगका निर्णय यथास्थितिमा राख्ने आदेश गरेको छ ।
पार्टी विभाजन भई अध्यक्ष अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएपछि अध्यक्ष यादव सर्वाेच्च गएका थिए ।






प्रतिक्रिया