काठमाण्डु – सुदूरपश्चिम प्रदेश सभाको तेस्रो अधिवेशन आज शुक्रबार रातिदेखि अन्त्य भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको चालू तेस्रो अधिवेशन अन्त्य गरेका छन् ।
प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले अधिवेशन अन्त्य भएको सूचना प्रकाशित गरेका छन् ।





प्रतिक्रिया