जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

जसपा राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जसपा अशोक राई पक्षको मधेस प्रदेश संयोजकमा अशोक यादव नियुक्त भएका छन् । उनलाई सबैको समर्थनमा अध्यक्षमा नियुक्त गरिएको अध्यक्ष राईले बताए ।

वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेका थिए । राई पक्षले अहिले केन्द्रसँगै प्रदेश, जिल्ला र पालिकाहरूमा संगठन विस्तार गरिरहेको बताएको छ ।

मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका यादव सर्लाहीको कबिलासी नगरपालिका सलेमपुरका हुन्।