काठमाण्डु महानगरले गौशाला चोकका घरटहरामा चलायो डोजर

काठमाण्डु महानगरले गौशाला चोकका घरटहरामा चलायो डोजर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ । मापदण्ड विपरित बनाइएका घरटहरामा आज बिहान महानगरले डोजर चलाएको हो । घरटहरा भत्काउन ३ वटा डोजर चलाइएको थियो ।

आज पहिलो दिन ६ वटा घरहरु भत्काइएको छ । महानगरपालिकाले गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो ।