काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बिहान बसेको संसदीय दल बैठकले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरको हो ।
बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले आज बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन र विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेका छन् ।




प्रतिक्रिया