गण्डकीका मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

गण्डकीका मुख्यमन्त्री अधिकारी विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वाेच्च अदालतमा दायर मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको छ ।

मंगलबार पक्षतर्फका वकिलहरूले बहस गरेका छन् भने बहस बाँकी नै रहेकाले भोलि बुधवार पनि बहस हुनेछ । सकेसम्म बुधबार नै मुद्दाको छिनोफानो हुनसक्ने जनाइएको छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएपछि सर्वाेच्चमा मुद्दा परेको थियो ।