काठमाण्डु – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटेको जनाएको छ ।
निगमले हवाइ इन्धन र एलपी ग्यासको बिक्री मूल्य यथावत् राखेको छ ।
यस्तो छ पेट्रोलियम पदार्थको नयाँ मूल्य –





प्रतिक्रिया