पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवाका लागि सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

गृह मन्त्रालयले रिक्त अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो ।