भारतलाई दोस्रो झट्का, ऋषभ पन्त शुन्यमा आउट

भारतलाई दोस्रो झट्का, ऋषभ पन्त शुन्यमा आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टी-२० विश्वकप क्रिकेट अन्तर्गत फाइनलको खेलमा दक्षिण अफ्रिकाविरुद्ध भारतले दोस्रो विकेट गुमाएको छ ।

नेपाली समय अनुसार शनिबार राति सुरु भएको खेलमा टस जिटेर पहिला ब्याटिङ गरिरहेको भारतले दोस्रो विकेटका रुपमा ऋषभ पन्त आउट भएका हुन् । पन्त शुन्यमा आउट भए । भारतले पहिलो विकेटको रुपमा कप्तान रोहित शर्मालाई गुमाएको थियो ।