काठमाण्डु- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् ।
विमानस्थलको आगमन टनेल गेटबाट बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला सुनसहित पक्राउ परेकी हुन् । उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया