काठमाण्डु – पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा सुवास जोशी नियुक्त भएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ स्तरीय बैठकले सोमबार जोशीलाई कोषको कार्यकारी निर्देशक बनाएको छ ।
यसअघि नियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको योग्यता प्रश्न उठेपछि उच्च अदालत पाटनले बदर गरेको थियो ।




प्रतिक्रिया