काठमाण्डु- नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाएको सचिवालय बैठक स्थगित भएको हो ।
अब उक्त बैठक बुधबार बिहान ११ बजे बस्नेछ । बैठकमा नेपाली कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति र विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ ।




प्रतिक्रिया