नहरमा डुबेर बालिकाको मृत्यु

नहरमा डुबेर बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा – जिल्लाको सबैला नगरपालिका–१२ रघुनाथपुर नहर चोकस्थित नहरमा डुबेर स्थानीय सञ्जय राउतकी छोरी १ वर्षीया निधी राउतको सोमबार बिहान मृत्यु भएको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।