कोशी प्रदेशमा आज सार्वजनिक बिदा

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर-कोशी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना प्रकाशित गरी मन्त्रीपरिषद्को साउन २४ गतेको बैठकले आज कोशी प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाकारी दिएको हो ।

३० औं अन्तर्राष्ट्रिय विश्व आदिवासी जनजाति दिवसलाई उत्सवका रुपमा मनाउन आज प्रदेशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।