पोखरा – गण्डकी प्रदेश सरकारमा राजीव गुरुङ (दीपक मनाङे)को मन्त्रालय परिवर्तन भएको छ ।
गण्डकी सरकारमा मनाङेले सम्हाल्दै आएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एमाले सांसद प्रकाशबहादुर केसीलाई दिइएको छ ।
मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।




प्रतिक्रिया