कुमारी बैंक भिजा इन्टरनेशनलका २ विधाबाट सम्मानित

कुमारी बैंक भिजा इन्टरनेशनलका २ विधाबाट सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–  कुमारी बैंक  भिजा इन्टरनेशनलद्वारा २ विधामा सम्मानित भएको छ । 

गत अशोज २ गते भिजा इन्टरनेशनलद्वारा आयोजित लिडर कन्सलेभ सम्मेलनमा एक्सलेन्ट इन कन्जुमर क्रेडीट कार्ड बिजनेस र  एक्सलेन्ट इन क्रस बोर्डर बिजनेस अवार्डबाट  सम्मानित भएको हो । 

बैंकले विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको छ ।कुमारी बैंकले अनवरत रुपमा वित्तिय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७शाखा मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।