बाढी–पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो

बाढी–पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढी–पहिरोबाट काभ्रेमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

विभिन्न स्थानमा गएको बाढी र पहिरोमा परेर हालसम्म १० जनाको मृत्यु भएको हो ।

यस्तै बाढीबाट ८ जना घाइते तथा १४ जना बेपत्ता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाढी पहिरोमा परेर जिल्लाका ३३ जनाको उद्दार गरिएको छ ।