महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो

महालेखाले आईएनजीओको सम्पत्ति छानबिन थाल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को चलअचल÷सम्पत्तिमाथि छानबिन अघि बढाएको छ ।

महालेखाले आगामी वार्षिक प्रतिवेदनमै सम्पत्ति, विदेशबाट वार्षिक रुपमा भित्रिएको रकम तथा खर्चको यकिन विवरणबारे ‘कार्यमूलक लेखापरीक्षण’ अन्तर्गत नै छानबिन थालेको हो । यो खबर आजको कारोबार दैनिकमा छ ।