१२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

१२ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सोमबार नेपाली बजारमा सुनको भाउमा भारी गिरावट आएको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँले घटेको हो ।

हिजो १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ १८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।