कांग्रेसका जनप्रतिनिधिले पार्टीलाई बुझाउने लेबी आधा घट्यो, यस्ता छन् निर्णयहरू

कांग्रेसका जनप्रतिनिधिले पार्टीलाई बुझाउने लेबी आधा घट्यो, यस्ता छन् निर्णयहरू

फाइल तस्बिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेपाली कांग्रेसबाट निर्वाचन जनप्रतिनिधिले पाउने पारिश्रमिकबाट पार्टीलाई बुझाउनुपर्ने रकम घटाएको छ ।

आईतबार बसेको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी केन्द्रीय कार्यालयका कार्यबाहक मुख्यसचिव डा. प्रदीप पराजुलीले रकम आधा घटेको जनाएका छन् ।

जिल्ला समन्वय समितिका सदस्य, गाउँ/नगर वडाध्यक्षले प्राप्त गर्ने मासिक पारिश्रमिकको १० प्रतिशत बुझाउने व्यवस्था रहेकोमा अब ५ प्रतिशत तथा गाउँ/नगर वडा सदस्य र कार्यपालिका सदस्यले प्राप्त गर्ने गर्ने मासिक पारिश्रमिकको ५ प्रतिशत रकम पार्टीलाई अनिवार्य बुझाउनुपर्ने व्यवस्था रहेकोमा अब २ प्रतिशत अनिवार्य बुझाउनुपर्ने भएको छ ।

यी हुन् निर्णयहरू –