संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

संसदको हिउँदे अधिवेशन आजबाट अन्त्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको सिफारिसअनुसार राष्ट्रपतिले आज हिउँदे अधिवेशन अन्त्य गरेका हुन् ।

आजको संसद बैठक यो वर्षको अन्तिम हिउँदे अधिवेशन हुनेछ । संसदको हिउँदे अधिवेशन गत माघ १८ बाट सुरू भएको थियो ।