शिक्षक आन्दोलन लम्बिएपछि शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

शिक्षक आन्दोलन लम्बिएपछि शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् ।

राजधानी काठमाण्डु केन्द्रित शिक्षक आन्दोलन लम्बिँदै गएका बेला उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी स्रोतले जनाएको छ ।

उनले शिक्षक आन्दोलनका विषय सम्बोधन गर्न प्रयास गरे पनि सफल नभएपछि राजीनामा दिएकी छन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरका शिक्षकहरू काठमाण्डु केन्द्रित आन्दोलनमा छन् ।