दशगजा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण

दशगजा मिचेर भारतीय पक्षद्वारा सडक निर्माण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ – जहदा गाउँपालिका९१ कालाबञ्जरस्थित दशगजामा भारतीय पक्षले सडक निर्माण थालेको छ ।  भारतको बिहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत९४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा १ किलोमिटर सडक निर्माण गरिएको हो ।

विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको स्थानीय उमेश सदायले बताए। दशगजामा रहेको १७४र२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरिएको छ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।