प्रहरीका ४१ डीएसपीको सरूवा नामसहित

प्रहरीका ४१ डीएसपीको सरूवा नामसहित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्ड – नेपाल प्रहरीका ४१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ ।

प्रहरी महानिरीक्षक दिपक थापाले ४१ जना डीएसपीहरूको सरुवा गरेका हुन् ।

डिएसपी ओम प्रकाश खनाललाई जिल्ला प्रहरी कार्यालय अछाम, कृष्णराज ओझालाई घुम्ती पर्यटक प्रहरी कार्यालय रानीपोखरी, काठमाण्डु र खगेन्द्र धमलालाई जिल्ला प्रहरी कार्यालय बझाङमा सरूवा गरिएको छ ।

यस्तै डा. हेम बहादुर केसी जिल्ला प्रहरी कार्यालय सल्यानमा सरूवा भएका छन् ।