काठमाण्डु – निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले शिक्षासम्बन्धी विधेयक विरुद्ध आन्दोलन थालेका छन्। आफ्ना माग समावेश गर्नुपर्ने भन्दै उनीहरूले बिहीबारदेखि काठमाण्डुको माइतीघर मण्डलामा आन्दोलन सुरु गरेका छन्।
निजी विद्यालयका शिक्षक र प्रधानाध्यापकहरूले माग पूरा नभए भदौ ९ गतेबाट विद्यालय बन्द गरेर आन्दोलन चर्काउने चेतावनी पनि दिएका छन् ।
उनीहरूले सरकारले आफ्ना मागहरू बेवास्ता गरेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन् ।








प्रतिक्रिया