नेपाल प्रिमियर लिग दोस्रो संस्करणको मिति घोषणा

नेपाल प्रिमियर लिग दोस्रो संस्करणको मिति घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एनपीएलको मिति घोषणा गरेको हो। क्यानले सामाजिक सञ्जालमार्फत् नोभेम्बर १७ देखि डिसेम्बर १५ (मंसिर १–२८) सम्म हुने जानकारी दिएको हो ।

उक्त संस्करणका लागि मिनि अक्सन सकिएको छ ।