काठमाण्डु – थारु समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले भदौ ८ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।
थारु समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।




प्रतिक्रिया