बागमती नदी महोत्सवमा र्‍याफ्टिङ (फोटो फिचर)

बागमती नदी महोत्सवमा र्‍याफ्टिङ (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ‘बागमतीलाई माया गरौं, यससँगै हिँडौं, यसबाट सिकौं’ भन्ने नाराका साथ बागमती नदी महोत्सव २०२५ मनाइएको छ ।

पञ्चे बाजासहित स्वामी आनन्द अरुणलगायत विभिन्न कलाकारहरूको सहभागितामा बागमती नदी महोत्सव २०२५ मनाइएको हो । कोपण्डोलदेखि सुन्दरीघाटसम्म र्‍याफ्टिङ समेत गरेका छन् ।