नेपाल ‘ए’ आसाम स्टेटसँग टी-२० सिरिज खेल्ने

नेपाल ‘ए’ आसाम स्टेटसँग टी-२० सिरिज खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल ‘ए’ टीमले भारतको गुवाहटिमा आसाम स्टेट टिमसँग ५ खेलको टी-२० सिरिज खेल्ने भएको छ ।

सिरिज अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म गुवाहटिमा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजका लागि नेपाल ‘ए’ को घोषणा गरेको छ । क्यानले अनिल शाहको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा आदिल अन्सारी स्थान बनाएका छन् ।

नेपाली टोली :

अनिल साह (कप्तान), ईशान पाण्डे, पवन सराफ, मोहम्मद आदील आलम अन्सारी, अर्जुन घर्ती, देव खनाल, बसिर अहमद, शेर मल्ल, तृत राज दास, सन्दीप जोरा, आकाश चन्द, युवराज खत्री, सुभ कन्साकर, विवेक कुमार यादव, कमल सिंह ऐरी र सागर ढकाल