पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति ? (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य घट्यो, डिजेल र मट्टीतेलको कति ? (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ ।

सोमबार बिहानदेखि लागू हुने गरी निगमले मूल्य घटाइएको छ ।

निगमका अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डुका लागि प्रतिलिटर अमेरिकी डलर ७ रुपैयाँले घटाइएको जनाइएको छ ।

पेट्रोलको मूल्य काठमाण्डु, पोखरा र दिपायलमा १६१ रुपैयाँ, सुर्खेत र दाङ १६० रुपैयाँ र चार आली विराटनगर, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज धनगढी, वीरगञ्जमा १५८.‍५० रुपैयाँ छ ।

यस्तो छ संशोधित मूल्यसूची –