शिवपुरी नागार्जुन निकुञ्जमा हराएका १४ जनाको सेनाद्वारा उद्धार

शिवपुरी नागार्जुन निकुञ्जमा हराएका १४ जनाको सेनाद्वारा उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराइरहेका १४ जनाको उद्धार गरेको छ ।

निकुञ्जको पिंक हाइट इलाकामा हाइकिङका क्रममा हराएका १४ जनाको उद्धार गरिएको हो ।

चन्दननाथ गणबाट खटिएको सेनाको टोलीले राति सकुशल उद्धार गरेको सेनाले जनाएको छ ।