फेवाताल किनारमा एभरेस्ट भलिबल लिगको ट्रफी

फेवाताल किनारमा एभरेस्ट भलिबल लिगको ट्रफी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको ट्रफी फेवाताल किनारमा अनावरण गरिएको छ ।

शुक्रबारदेखि पोखरामा सुरु हुने लिगको ट्रफी पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल किनारमा अनावरण गरेका हुन् ।

ट्रफी अनावरण कार्यक्रममा पोखरा निन्जाजका खेलाडीहरू पनि सहभागी भएका थिए । ट्रफीलाई तालबाराही मन्दिरमा लगेर पूजा पनि गरिएको थियो ।