एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि

एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर शनिबार शुरु हुँदैछ।

शनिबार विराटनगरमा शुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ। ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाण्डु, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्‍याइने छ।

दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाण्डुमा हुँदैछ।