काठमाण्डु – दशरथ रंगशालामा शनिबार भएको नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण फूटबल खेल गोलरहित बराबरीमा सकिएको छ ।
शनिबार साँझ दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र बंगलादेशले कुनै गोल गर्न नसकेका हुुन् ।
खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरे पनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन् ।
अब यी २ टोलीबीचको दोस्रो खेल मंगलबार हुनेछ । खेलमा स्पष्ट नतिजा नआए पेनाल्टी सुटआउट हुनेछ ।




प्रतिक्रिया