मधेश सरकारबाट जनमतका मुख्यमन्त्री र मन्त्रीहरू फिर्ता

मधेश सरकारबाट जनमतका मुख्यमन्त्री र मन्त्रीहरू फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – मधेश प्रदेश सरकारबाट जनमत पार्टीले मुख्यमन्त्री र मन्त्रीहरूलाई फिर्ता बोलाएको छ ।

शनिबार संसदीय दलका नेता महेशप्रसाद यादवले मधेश प्रदेश प्रमुखलाई पत्र लेख्दै मुख्यमन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

देशव्यापीरूपमा चर्किएको जेनजी आन्दोलनपछि मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल फेसबूकबाट राजीनामाको घोषणा गरेका थिए ।