प्रधानमन्त्री कार्कीको पदभार ग्रहण ११ बजे

प्रधानमन्त्री कार्कीको पदभार ग्रहण ११ बजे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान ११ बजे औपचारिक रूपमा पदभार ग्रहण गर्ने भएकी छन्।

गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भई शपथ लिएकी कार्कीले अब सिंहदरबारभित्रको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री कार्यालयका रूपमा प्रयोग गर्दै कार्यभार सम्हाल्ने तयारी गरेकी छन्।