जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

जबरजस्तीकरणी गरेको अभियोगमा १ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १२ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने रामचन्द्र ढुङ्गानालाई पक्राउ गरेको छ ।

रामचन्द्रले बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।