काठमाण्डु – जेनजी प्रदर्शनका क्रममा भएका सहिदहरूको सम्झनामा बुधबार दीप प्रज्वलन गरिएको छ ।
काठमाण्डुको माइतीघर मण्डलामा गरिएको दीप प्रज्वलनमा जेनजीहरूको सहभागिता थियो ।
प्रदर्शनका क्रममा सहिद भएकाहरूको सम्झनामा बुधबार सरकारले शोक बिदा दिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया