एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रद्धाञ्जलि समारोहको आयोजना

एन्फाद्वारा शहीदहरूको सम्झनामा श्रद्धाञ्जलि समारोहको आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अखिल नेपाल फूटबल संघ (एन्फा) ले जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा श्रद्धाञ्जलि समारोहको आयोजना गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्समा गत भदौ २३ र २४ गते भएको जेनजीहरूको आन्दोलनमा ज्यान गुमाएर शहीदहरूको सम्झनामा श्रद्धाञ्जलि समारोहको आयोजना गरिएको छ ।

कार्यक्रममा अध्यक्ष पंकज विक्रम नेम्वाङले मृतक शहीदहरूप्रति समवेदना प्रकट गरेका थिए ।