काठमाण्डु – पहिरोका कारण सोमबार दिनभर अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
तुइन खोलाको पहिरो साँझ ६ बजे पहिरो पन्छाएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडकखण्डमा पटक–पटक पहिरो गइरहेका कारण १ हप्तादेखि यातायात सञ्चालन प्रभावित हुँदै आएको छ ।




प्रतिक्रिया