काठमाण्डु – गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ ।
मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायतका जिल्लाका सीडीओहरूलाई स्थानान्तरण गरेको छ ।
सरुवा सूचीअनुसार केही जिल्लामा नयाँ सीडीओको जिम्मेवारी तोकिएको छ भने केहीलाई हालको जिल्लाबाट अन्यत्र स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस् सरुवा सूची –







प्रतिक्रिया