प्रहरी महानिरीक्षक खापुङले गरे प्रधानमन्त्रीसँग बिदाइ भेट

प्रहरी महानिरीक्षक खापुङले गरे प्रधानमन्त्रीसँग बिदाइ भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन्।

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महानिरीक्षक खापुङले बिदाइ भेट गरेका हुन् ।

त्यस अवसरमा उनका उत्तराधिकारी दानबहादुर कार्की पनि सहभागी थिए। आफ्नो कार्यकाल सकिनै लाग्दा महानिरीक्षक खापुङले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।