काठमाण्डु – नेपाल र बंगलादेशबीच बिहीबार मैत्रपूर्ण फुटबल हुँदैछ ।
खेल बंगलादेशको राजधानी ढाकामा नेपाली समय अजुसार राति पौने ८ बजेदेखि सुरु हुनेछ। यसपछि नेपाल र बंगलादेश दुवैले एएफसी एसियन कप छनोट खेल्नेछन्।
त्यही छनोट खेलेको लागि दुवै टोलीले मेत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले आउँदो नोभ्भेबर १८ मा मलेसियासँग छनोट खेल खेल्दै छ। नेपाल र बंगलादेशले यसअघि गत भदौमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने तय थियो।
एक खेल नेपाली घरेलु मैदनामा सम्पन्न भयो,अर्को खेल भने जेन जी आन्दोलनको कारण रद्द भएको थियो।




प्रतिक्रिया