मंसिर लागेसँगै ७ हजारले घट्यो सुनको भाउ

मंसिर लागेसँगै ७ हजारले घट्यो सुनको भाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा ६ हजार ९ सय रुपैयाँले घटेको हो ।

शुक्रबार २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँले घटेर ३१३५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।