मुगुमा जेनजीहरूद्वारा सिँचाइ कार्यालयमा तालाबन्दी

मुगुमा जेनजीहरूद्वारा सिँचाइ कार्यालयमा तालाबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुमा तालाबन्दी गरिएको छ ।

आईतबार दिउँसो २ बजेबाट जेनजी समूहका युवाहरूले तालाबन्दी गरेका हुन् ।

एमालेले आयोजना गरेको जनजागरण सभाको कार्यक्रमका विषयमा विवाद हुँदा तालाबन्दी भएको छ तर ताला साँझ ४:१० बजे प्रहरीले खोलेको छ ।