काठमाण्डु – नेपाल प्रिमियर लिग (आईपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाण्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिला व्याटिङ गरेको जनकपुर बोल्ट्सले काठमाण्डु गुर्खाजलाई २० ओभरमा ६ विकेट गुमाएर १३१ रनको लक्ष्य दिएको हो ।
कप्तान अनिल साह भने शून्यमै आउट भएका थिए । ओपनर आशिफ शेखले भने अर्धशतक पूरा गरेका थिए ।




प्रतिक्रिया