काठमाण्डु – सरकारले नेपाली सेनाको दुई जना महासेनानीलाई सहायकरथी पदमा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाको महासेनानी पर्वतराज गिरी र उज्ज्वल राणालाई सहायकरथी पदमा बढुवा गरेको हो ।
सरकारका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले गिरी र राणालाई सहायकरथीमा बढुवा गरिएको जानकारी दिए ।




प्रतिक्रिया