काठमाण्डु – नयाँ देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’ सार्वजनिक भएको छ ।
बुधबार काठमाण्डुमा कार्यक्रम आयोजना गर्दै देशभक्तिपूर्ण गीत ‘बन्छ बन्छ मेरो देश बन्छ’को आधिकारिक विमोचन भएको हो ।
गीतको शब्द चयनकर्ता र प्रस्तुति नेपाली कांग्रेस केन्द्रीय समिति सदस्य र शिक्षा विभाग प्रमुख नैनसिंह महरको रहेको छ ।




प्रतिक्रिया