सेनाका पूर्वरथी वालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउने तयारी

सेनाका पूर्वरथी वालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाउने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं – सरकारले तेस्रोपटक मन्त्रीपरिषदको विस्तार गर्ने तयारी गरेको छ। प्रधानमन्त्री शुसिला कार्कीले परराष्ट्रमन्त्रीमा नेपाली सेनाका पूर्वरथी वालानन्द शर्मालाई नियुक्त गर्ने तयारी गरेको निकट स्रोतले बतायो ।

प्रधानमन्त्री कार्की फागुन २१ मा हुने निर्वाचनको तयारीमा व्यस्त छिन्। निर्वाचन आउन जम्मा दिन महिना बांकी रहेका बेला उनले आफुले सम्हालेको परराष्ट्रमन्त्रालयमा शर्मालाई ल्याउने तयारी गरेकी हुन्।

वालानन्द शर्मा पहिले नेपाली सेनाको तर्फबाट संयुक्त राष्ट्र संघ (यूएन) मा फोर्स कमाण्डर थिए। त्यसैगरी, उनी सेना समायोजन विशेष समितिको संयोजक समेत रहिसकेका छन्।