राप्रपाले बुझायो समानुपातिक बन्दसूची, कोको परे ?

राप्रपाले बुझायो समानुपातिक बन्दसूची, कोको परे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक उम्मेदवारहरुको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

राप्रपाले ११० जना उम्मेदवार सूची आयोगमा बुझाएको हो ।

आदिवासी जनजाति क्लस्टरको पहिलो नम्बरमा पुरुषतर्फ तोरणबहादुर गुरुङ, दोस्रो नम्बरमा राजेन्द्र गुरुङ र तेस्रो नम्बरमा मोहन कुमार श्रेष्ठ छन् ।

खस आर्यतर्फ पुरुषको सूचीमा भरत गिरी, पुष्पराज पुरुष, धर्मराज जोशी र ठाकुर शर्मा छन् भने खस आर्यतर्फ महिलाको सूचीमा खस्बु ओली, स्वाती थापा र देव कुमारी पराजुली क्रमशस् दोस्रो र तेस्रो नम्बरमा छन् ।

दलित पुरुषतर्फ अमर परियार, प्रकाश दयाली, श्रवण कुमार नेपालीको नाम छ । दलित महिलातर्फ मिना विक, विपना नेपाली, गंगा विक लगायत छन् ।

सूची